बेलायतमा बालबालिकामा जारी कोरोनाविरुद्धको खोप परीक्षण रोकियो

लन्डन । बेलायतमा बालबालिकामा भइरहेको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको परीक्षण तत्कालका लागि रोकिएको छ । वयश्कहरुमा देखिएको दुर्लभ प्रकारको ब्लड क्लट्सको सम्बन्धबारे भइरहेको अनुसन्धान नसकिएसम्मका लागि बालबालिकामा खोपको परीक्षण रोकिएको हो । परीक्षणलाई लिएर सुरक्षा सम्बन्धी कुनै पनि चासो वा चिन्ता नरहेको तर ब्लड क्लट्स सम्बन्धी भइरहेको अनुसन्धानको प्रतिवेदनको पर्खाईमा वैज्ञानिकहरु रहेको अक्सफोर्ड विश्वविद्यालयले जनाएको … Continue reading बेलायतमा बालबालिकामा जारी कोरोनाविरुद्धको खोप परीक्षण रोकियो